पाल्पा फाल्गुण ४, विद्यालयमा पठन सिप तथा पुस्तकालय कार्यक्रम सञ्चालन गर्नको लागि पाल्पा जिल्लाका १७ वटा सामुदायिक विद्यालयमा सामुदायिक बैठक सम्पन्न भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालय पाल्पासंगको समन्वय तथा पछौटेपन उन्मुलन समाज बेस नेपालको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम अन्र्तगत सन् २०१७ मा थप बिद्यालयहरुमा कार्यक्रम बिस्तारका…
१७ वटा विद्यालयमा सामुदायिक बैठक सम्पन्न
